प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ५:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ सेनाहरूका यहोवाले खानुभएको शपथ मैले सुनेँ;

      थुप्रै ठूलठूला र सुन्दर घर निर्जन हुनेछन्‌

      अनि तिनीहरूको हालत देखेर मानिसहरू डरले थरथर काँप्नेछन्‌।+

  • यसैया ६:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ त्यो सुनेर मैले सोधेँ: “कतिन्जेल, हे यहोवा?” अनि उहाँले भन्‍नुभयो:

      “जबसम्म सहरहरू तहसनहस भएर सुनसान हुँदैनन्‌,

      घरहरू खाली हुँदैनन्‌

      र भूमि उजाड हुँदैन;+

  • यर्मिया २:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ ऊविरुद्ध जवान सिंहहरू गर्जन्छन्‌;+

      ती सिंहहरू अझै ठूलो स्वरले गर्जन्छन्‌।

      तिनीहरूले उसका सहरहरूमा आगो लगाएर खरानी बनाइदिएका छन्‌; अहिले त्यहाँ कोही बस्दैन।

      उसको भूमिको हालत देख्नेहरू डरले थरथर काँप्छन्‌।

  • यर्मिया ९:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ म यरुसलेमलाई ढुङ्‌गाको थुप्रो+ र स्यालको ओडार बनाउनेछु,+

      यहुदाका सहरहरूलाई म उजाड पार्नेछु र त्यहाँ कोही पनि बस्नेछैन।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने