-
यसैया ५:२९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ तिनीहरूको गर्जन सिंहको जस्तै छ।
तिनीहरू जवान सिंहझैँ ङ्वार्र-ङुर्र गर्छन्।+
तिनीहरू गर्जेर सिकारलाई झम्टन्छन् र त्यसलाई लग्छन्;
कसैले त्यसलाई छुटाउन सक्दैन।
-