प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया २५:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ त्यसैले मैले यहोवाको हातबाट त्यो कचौरा लिएँ र यहोवाले मलाई पठाउनुभएका सबै राष्ट्रलाई त्यस कचौराबाट पिउन लगाएँ।+

  • यर्मिया २५:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ त्यसपछि मैले मिश्रका फारो,* तिनका नोकरचाकर, तिनका भारदारहरू र तिनका सबै मानिस+

  • यर्मिया ४६:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ बेबिलोनका राजा नबुकद्‌नेजर मिश्रलाई आक्रमण गर्न आउने विषयमा यहोवाको यो वचन भविष्यवक्‍ता यर्मियाकहाँ आयो:+

  • इजकिएल २९:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ “त्यसैले ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ, ‘म मिश्र बेबिलोनका राजा नबुकद्‌नेजरलाई दिनेछु+ र तिनले तिनीहरूको सरसम्पत्ति लैजानेछन्‌ र देशलाई लुट्‌नेछन्‌। त्यो लुटको धन नै बेबिलोनी सेनाको ज्याला हुनेछ।’

  • इजकिएल ३०:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ मिश्रमाथि तरबार प्रहार गरिनेछ र त्यहाँ भएको काटमार देखेर इथियोपियामा आतङ्‌क मच्चिनेछ;

      मिश्रका धनसम्पत्ति लगिनेछन्‌ र त्यसका जगहरू भत्काइनेछन्‌।+

  • इजकिएल ३०:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ मैले तपनेसमा मिश्रको जुवा भाँच्दा त्यहाँ अन्धकार छाउनेछ।+ त्यसको सेखी झर्नेछ+ अनि कालो बादलले त्यसलाई ढाक्नेछ र त्यसका सहरवासीहरू कैदमा लगिनेछन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने