१० त्यसपछि तिनीहरूलाई भन: ‘सेनाहरूका यहोवा, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: “म मेरो सेवक,+ बेबिलोनका राजा नबुकद्नेजरलाई बोलाउनेछु र मैले लुकाएका यी ढुङ्गाहरूमाथि तिनको सिंहासन बसाल्नेछु। अनि तिनले यी ढुङ्गाहरूमाथि आफ्नो राजसी पाल फिँजाउनेछन्।+