प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ४२:१७, १८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ मिश्रमा गएर त्यहीँ बस्ने निश्‍चय गरिसकेका सबै मानिस तरबार, अनिकाल र महामारीले* मर्नेछन्‌। तिनीहरूमध्ये कोही पनि बाँच्नेछैन; मैले तिनीहरूमाथि ल्याउने विपत्तिबाट एक जना पनि उम्कनेछैन।”’

      १८ “किनकि सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘मैले यरुसलेमका बासिन्दाहरूमाथि जसरी आफ्नो रिस र क्रोध पोखाएको थिएँ,+ तिमीहरू मिश्र गयौ भने तिमीहरूमाथि पनि त्यसरी नै मेरो क्रोध पोखाउनेछु। तिमीहरू श्रापित हुनेछौ, तिमीहरूको हालत देखेर मानिसहरू डरले थरथर काँप्नेछन्‌, मानिसहरूले तिमीहरूको निन्दा गर्नेछन्‌+ र तिमीहरूले फेरि कहिल्यै यस ठाउँलाई देख्न पाउनेछैनौ।’

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने