यर्मिया ७:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ छोराहरू दाउरा बटुल्दै छन्, बुबाहरू आगो बाल्दै छन्, पत्नीहरू स्वर्गकी रानीलाई* रोटी चढाउन पीठो मुछ्दै छन्+ अनि मलाई रिस उठाउन तिनीहरू अरू देवतालाई मद्यभेटी* चढाउँदै छन्।+
१८ छोराहरू दाउरा बटुल्दै छन्, बुबाहरू आगो बाल्दै छन्, पत्नीहरू स्वर्गकी रानीलाई* रोटी चढाउन पीठो मुछ्दै छन्+ अनि मलाई रिस उठाउन तिनीहरू अरू देवतालाई मद्यभेटी* चढाउँदै छन्।+