प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ११:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ किनकि हे यहुदा, तिम्रा देवताहरू तिम्रा सहरहरू जत्तिकै धेरै भइसकेका छन्‌। अनि तिमीले व्यर्थको देवता बाआलको निम्ति बलि चढाउन यरुसलेमका बाटोहरू जत्तिकै वेदीहरू खडा गरेका छौ।’+

  • इजकिएल १६:२४, २५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ ‘तैँले आफ्नो लागि ढिस्काहरू बनाइस्‌ र चोकचोकमा अग्ला थानहरू बनाइस्‌। २५ तैँले हरेक दोबाटोमा अग्ला थानहरू बनाइस्‌ र त्यहाँबाट हिँड्‌ने जोकोहीलाई आफ्नो शरीर सुम्पिस्‌।+ यसरी तैँले आफ्नो सौन्दर्यलाई घिनलाग्दो बनाइस्‌; तैँले गर्नुसम्म वेश्‍यावृत्ति गरिस्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने