प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ४४:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ मिश्र गएर त्यहीँ बस्ने निश्‍चय गरेका यहुदाका बाँकी सबै मानिस मिश्रमै नाश हुनेछन्‌।+ तिनीहरू तरबारले काटिनेछन्‌ र अनिकालले मर्नेछन्‌। सानादेखि ठूला सबै जना तरबार र अनिकालले मर्नेछन्‌। तिनीहरू श्रापित हुनेछन्‌, तिनीहरूलाई देख्नेजति सबै डरले थरथर काँप्नेछन्‌ र उनीहरूले तिनीहरूको निन्दा गर्नेछन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने