२ इतिहास ३५:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० यी सब सिद्धिएपछि र योसियाहले मन्दिर तयार पारिसकेपछि मिश्रका राजा नेको+ युफ्रेटिसनजिकै भएको कार्कमिसमा लडाइँ गर्न गए। तब योसियाह उनीसित लडाइँ गर्न निस्के।+
२० यी सब सिद्धिएपछि र योसियाहले मन्दिर तयार पारिसकेपछि मिश्रका राजा नेको+ युफ्रेटिसनजिकै भएको कार्कमिसमा लडाइँ गर्न गए। तब योसियाह उनीसित लडाइँ गर्न निस्के।+