२ यो सन्देश मिश्रका लागि थियो।+ यहुदाका राजा योसियाहका छोरा यहोयाकिमको शासनकालको चौथो वर्षमा+ मिश्रका राजा फारो नेकोको सेना युफ्रेटिस नदीको किनारमा थियो र बेबिलोनका राजा नबुकद्नेजरले त्यसलाई कार्कमिसमा हराएका थिए। त्यस सेनाबारे परमेश्वरले दिनुभएको सन्देश यही हो:+