४ मिश्रमाथि तरबार प्रहार गरिनेछ र त्यहाँ भएको काटमार देखेर इथियोपियामा आतङ्क मच्चिनेछ;
मिश्रका धनसम्पत्ति लगिनेछन् र त्यसका जगहरू भत्काइनेछन्।+
५ इथियोपिया,+ पत,+ लुद र अरू राष्ट्रका सबै मानिस
अनि कुबका मानिसहरूका साथै करार गरेको राष्ट्रका छोराहरू पनि
त्यही तरबारले काटिनेछन्।