यर्मिया ४६:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ ए घोडाहरू हो, अघि बढ! ए रथहरू हो, वेगसित कुद! योद्धाहरू अघि बढून्, कुस* र पत, जो ढाल बोक्छन्+ अनि लुदिम,+ जो धनु चलाउन* सिपालु छ,+ तिनीहरू सबै अघि बढून्। नहुम ३:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ इथियोपिया र मिश्र* त्यसको अथाह शक्तिको स्रोत थियो। अनि पत+ र लिबिया त्यसका* सहायक थिए।+
९ ए घोडाहरू हो, अघि बढ! ए रथहरू हो, वेगसित कुद! योद्धाहरू अघि बढून्, कुस* र पत, जो ढाल बोक्छन्+ अनि लुदिम,+ जो धनु चलाउन* सिपालु छ,+ तिनीहरू सबै अघि बढून्।