उत्पत्ति ३७:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ त्यसपछि तिनीहरू खाना खान बसे। त्यतिबेला तिनीहरूले पर गिलादतिरबाट इस्माएलीहरूको+ लस्कर आइरहेको देखे। तिनीहरू लब्दानम,* बाल्सम* र रूखको बोक्रा*+ उँटलाई बोकाएर मिश्रतिर जाँदै थिए। यर्मिया ८:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ के गिलादमा कुनै सुगन्धित लेप* छैन?+ के त्यहाँ कोही वैद्य* छैन?+ मेरा मानिसहरूकी छोरीको चोट किन निको पारिएको छैन?+
२५ त्यसपछि तिनीहरू खाना खान बसे। त्यतिबेला तिनीहरूले पर गिलादतिरबाट इस्माएलीहरूको+ लस्कर आइरहेको देखे। तिनीहरू लब्दानम,* बाल्सम* र रूखको बोक्रा*+ उँटलाई बोकाएर मिश्रतिर जाँदै थिए।
२२ के गिलादमा कुनै सुगन्धित लेप* छैन?+ के त्यहाँ कोही वैद्य* छैन?+ मेरा मानिसहरूकी छोरीको चोट किन निको पारिएको छैन?+