प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ४१:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ किनकि म यहोवा तिम्रा परमेश्‍वरले तिम्रो दाहिने हात समातेको छु।

      म तिमीलाई भन्छु, ‘नडराऊ, म तिमीलाई मदत गर्नेछु।’+

  • यसैया ४३:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४३ हे याकुब, जसले तिमीलाई सृष्टि गर्नुभयो,

      हे इस्राएल, जसले तिमीलाई बनाउनुभयो,+

      उनै परमेश्‍वर यहोवा यसो भन्‍नुहुन्छ:

      “नडराऊ, मैले तिमीलाई मोल तिरेर छुटाएको छु।+

      मैले तिमीलाई नामै काढेर बोलाएको छु।

      तिमी मेरै हौ।

       २ तिमी पानीबाट जाँदा म तिमीसित हुनेछु,+

      तिमी नदीबाट जाँदा त्यसले तिमीलाई डुबाउनेछैन।+

      तिमी आगोबाट जाँदा त्यसले तिमीलाई डढाउनेछैन,

      त्यसको ज्वालाले तिमीलाई पोल्नेछैन।

  • यसैया ४४:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ तिमीलाई सृष्टि गर्नुहुने, तिमीलाई बनाउनुहुने,+

      तिमीलाई गर्भमै रच्नुहुने

      यहोवा यसो भन्‍नुहुन्छ:

      ‘हे मेरो सेवक याकुब,

      मैले रोजेको यसुरुन,*+ तिमी नडराऊ!+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने