-
यर्मिया १६:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ यस देशका ठूलाबडा र गरिबगुरुवा सबै मर्नेछन्।
तिनीहरू गाडिनेछैनन्,
तिनीहरूको लागि कसैले शोक गर्नेछैन
अनि कसैले पनि तिनीहरूको लागि आफ्नो शरीरमा चोट पार्नेछैन र कपाल खौरनेछैन।*
-