८ किनकि हेस्बोनका+ खेतका गराहरू सुकेका छन्।
सिब्माहको+ अङ्गुरको बोटका चहकिला राता हाँगाबिँगालाई
जातिजातिका राजाहरूले कुल्चीमिल्ची गरेका छन्।
ती हाँगाबिँगा टाढा याजेरसम्म+ फैलिएका थिए;
ती निर्जनभूमिसम्मै पुगेका थिए;
ती फैलिएर समुद्रसम्मै पुगेका थिए।