गन्ती २४:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ म उहाँलाई देख्नेछु तर अहिले होइन;म उहाँलाई हेर्नेछु तर तुरुन्तै होइन। याकुबबाट एउटा तारा उदाउनेछ,+इस्राएलबाट+ एउटा राजदण्ड उठ्नेछ।+ उसले मोआबको टाउको दुई फ्याक पार्नेछ,+खैलाबैला मच्चाउनेहरूको खप्पर धुलोपिठो पार्नेछ। आमोस २:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ त्यसैले म मोआबमा आगो पठाउनेछु अनि त्यसले केरिओथका+ बलिया किल्लाहरूलाई भस्म गरिदिनेछ। तब खैलाबैला, युद्धको ठूलो आवाज र सिङ फुकेको आवाजसँगै मोआबको पतन हुनेछ।+
१७ म उहाँलाई देख्नेछु तर अहिले होइन;म उहाँलाई हेर्नेछु तर तुरुन्तै होइन। याकुबबाट एउटा तारा उदाउनेछ,+इस्राएलबाट+ एउटा राजदण्ड उठ्नेछ।+ उसले मोआबको टाउको दुई फ्याक पार्नेछ,+खैलाबैला मच्चाउनेहरूको खप्पर धुलोपिठो पार्नेछ।
२ त्यसैले म मोआबमा आगो पठाउनेछु अनि त्यसले केरिओथका+ बलिया किल्लाहरूलाई भस्म गरिदिनेछ। तब खैलाबैला, युद्धको ठूलो आवाज र सिङ फुकेको आवाजसँगै मोआबको पतन हुनेछ।+