प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १९:३६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३६ यसरी लुतका दुवै छोरी गर्भवती भए।

  • उत्पत्ति १९:३८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३८ कान्छीले पनि एउटा छोरो जन्माइन्‌ र तिनको नाम बेन-अमि राखिन्‌। तिनी नै अहिलेका अम्मोनीहरूका+ पुर्खा हुन्‌।

  • व्यवस्था २:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ तिमीहरू अम्मोनीहरूको इलाकानजिकै पुग्दा तिनीहरूलाई दुःख नदिनू वा तिनीहरूलाई रिस नउठाउनू। किनभने म तिमीहरूलाई अम्मोनीहरूको एक टुक्रा जमिन पनि दिनेछैनँ। मैले लुतका सन्तानलाई तिनीहरूको सम्पत्तिको रूपमा त्यो इलाका दिइसकेको छु।+

  • २ इतिहास २०:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० पछि मोआबी+ र अम्मोनीहरू+ केही अम्मोनिमहरूलाई* लिएर यहोसापातसित युद्ध गर्न आए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने