यर्मिया ४८:४० पवित्र बाइबल नयाँ संसार अनुवाद ४० “किनकि यहोवा यसो भन्नुहुन्छ: ‘जमिनतिर हुइँकिने चीलले जस्तै+ मोआबलाई आक्रमण गर्न शत्रुले आफ्नो पखेटा फिँजाउनेछ।+ यर्मिया ४९:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ यहोवा यसो भन्नुहुन्छ: “म आफ्नै कसम खाएर भन्छु, बोज्राह हाँसोको पात्र हुनेछ, त्यो नाश हुनेछ अनि श्रापित हुनेछ। मानिसहरू त्यसको हालत देखेर डरले थरथर काँप्नेछन्।+ त्यसका सबै सहरलाई म सदाको लागि उजाड पारिदिनेछु।”+
४० “किनकि यहोवा यसो भन्नुहुन्छ: ‘जमिनतिर हुइँकिने चीलले जस्तै+ मोआबलाई आक्रमण गर्न शत्रुले आफ्नो पखेटा फिँजाउनेछ।+
१३ यहोवा यसो भन्नुहुन्छ: “म आफ्नै कसम खाएर भन्छु, बोज्राह हाँसोको पात्र हुनेछ, त्यो नाश हुनेछ अनि श्रापित हुनेछ। मानिसहरू त्यसको हालत देखेर डरले थरथर काँप्नेछन्।+ त्यसका सबै सहरलाई म सदाको लागि उजाड पारिदिनेछु।”+