उत्पत्ति २५:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ इस्माएलका छोराहरू यी नै हुन्, जसबाट तिनीहरूको आ-आफ्नो कुल बने: इस्माएलका पहिलो सन्तान नबायोथ,+ त्यसपछि केदार,+ अद्बेल, मिब्साम,+ यसैया ४२:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ उजाड भूमि र त्यसका सहरहरूलेअनि केदारका+ बस्तीहरूले समेत आफ्नो स्वर उचालून्।+चट्टानका बासिन्दाहरू पनि रमाउँदै कराऊन्;पहाडका टुप्पाहरूबाट तिनीहरू ठूलो स्वरले कराऊन्। यसैया ६०:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ केदारको+ सारा बगाल तिमीकहाँ आउनेछ।नबायोथका+ थुमाहरू तिम्रो लागि हाजिर हुनेछन्।तिनीहरूलाई मेरो वेदीमा चढाइनेछ र म त्यो स्विकार्नेछु+अनि म मेरो सुन्दर घरको शोभा बढाउनेछु।+ इजकिएल २७:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ तैँले अरबीहरूलाई र केदारका सबै कुलनायकलाई+ काममा लगाएको थिइस्, जसले भेडा, थुमा र बाख्राका व्यापार गर्थे।+
१३ इस्माएलका छोराहरू यी नै हुन्, जसबाट तिनीहरूको आ-आफ्नो कुल बने: इस्माएलका पहिलो सन्तान नबायोथ,+ त्यसपछि केदार,+ अद्बेल, मिब्साम,+
११ उजाड भूमि र त्यसका सहरहरूलेअनि केदारका+ बस्तीहरूले समेत आफ्नो स्वर उचालून्।+चट्टानका बासिन्दाहरू पनि रमाउँदै कराऊन्;पहाडका टुप्पाहरूबाट तिनीहरू ठूलो स्वरले कराऊन्।
७ केदारको+ सारा बगाल तिमीकहाँ आउनेछ।नबायोथका+ थुमाहरू तिम्रो लागि हाजिर हुनेछन्।तिनीहरूलाई मेरो वेदीमा चढाइनेछ र म त्यो स्विकार्नेछु+अनि म मेरो सुन्दर घरको शोभा बढाउनेछु।+
२१ तैँले अरबीहरूलाई र केदारका सबै कुलनायकलाई+ काममा लगाएको थिइस्, जसले भेडा, थुमा र बाख्राका व्यापार गर्थे।+