यसैया ५:३० पवित्र बाइबल नयाँ संसार अनुवाद ३० त्यस दिन तिनीहरू यस देशविरुद्ध समुद्रझैँ गर्जनेछन्।+देशलाई एकटक लगाएर हेर्ने हरेकले अन्धकार र सङ्कष्ट देख्नेछ। बादलले गर्दा आकाश समेत अँध्यारो हुनेछ।+ योएल २:३१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३१ यहोवाको महान् र भयानक दिन आउनुअघि+ सूर्य अन्धकारमा र चन्द्रमा रगतमा परिणत हुनेछ।+
३० त्यस दिन तिनीहरू यस देशविरुद्ध समुद्रझैँ गर्जनेछन्।+देशलाई एकटक लगाएर हेर्ने हरेकले अन्धकार र सङ्कष्ट देख्नेछ। बादलले गर्दा आकाश समेत अँध्यारो हुनेछ।+