यर्मिया ४:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ मैले त्यो देशको चारैतिर हेरेँ, त्यो बिलकुलै उजाड र रित्तो भइसकेछ।+ आकाशतिर पनि हेरेँ, त्यहाँ निस्पट्ट अन्धकार छाइसकेछ।+
२३ मैले त्यो देशको चारैतिर हेरेँ, त्यो बिलकुलै उजाड र रित्तो भइसकेछ।+ आकाशतिर पनि हेरेँ, त्यहाँ निस्पट्ट अन्धकार छाइसकेछ।+