यसैया ११:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ जातिजातिका मानिसहरूमाझ उहाँले झन्डा ठड्याउनुहुनेछ+ अनि इस्राएल र यहुदाबाट पृथ्वीको चारै कुनामा छरिएकाहरूलाई एकै ठाउँमा भेला गर्नुहुनेछ।+ यर्मिया ३:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ “त्यस समयमा यहुदाको घराना इस्राएलको घरानासित मिल्नेछ+ र मैले तिमीहरूको पुर्खालाई अधिकारस्वरूप दिएको देशमा तिनीहरू एकसाथ उत्तर देशबाट आउनेछन्।+ होसे १:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ अनि यहुदा र इस्राएलका मानिसहरूलाई एकसाथ भेला गरिनेछ+ र तिनीहरूले आफ्नो लागि एक अगुवा छान्नेछन् र त्यस भूमिबाट निस्केर आउनेछन् किनकि त्यो दिन यिज्रेलको लागि विशेष दिन हुनेछ।+
१२ जातिजातिका मानिसहरूमाझ उहाँले झन्डा ठड्याउनुहुनेछ+ अनि इस्राएल र यहुदाबाट पृथ्वीको चारै कुनामा छरिएकाहरूलाई एकै ठाउँमा भेला गर्नुहुनेछ।+
१८ “त्यस समयमा यहुदाको घराना इस्राएलको घरानासित मिल्नेछ+ र मैले तिमीहरूको पुर्खालाई अधिकारस्वरूप दिएको देशमा तिनीहरू एकसाथ उत्तर देशबाट आउनेछन्।+
११ अनि यहुदा र इस्राएलका मानिसहरूलाई एकसाथ भेला गरिनेछ+ र तिनीहरूले आफ्नो लागि एक अगुवा छान्नेछन् र त्यस भूमिबाट निस्केर आउनेछन् किनकि त्यो दिन यिज्रेलको लागि विशेष दिन हुनेछ।+