प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ५०:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “ती दिनहरूमा इस्राएल र यहुदाका मानिसहरू सँगसँगै आउनेछन्‌।+ तिनीहरू रुँदै हिँड्‌नेछन्‌+ र एकसाथ यहोवा आफ्ना परमेश्‍वरको खोजी गर्नेछन्‌।+

  • इजकिएल ३७:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ तिमीले यसो भन्‍नू, ‘ब्रह्‍माण्डका मालिक यहोवा भन्‍नुहुन्छ: “म एप्रैमको हातबाट युसुफको लौरो लिनेछु र युसुफसित भएका इस्राएलका सबै कुललाई पनि लिनेछु। अनि त्यसलाई म यहुदाको लौरोसित जोड्‌नेछु र एउटै लौरो बनाउनेछु।+ अनि त्यो मेरो हातमा एउटै लौरो हुनेछ।”’

  • होसे १:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ अनि यहुदा र इस्राएलका मानिसहरूलाई एकसाथ भेला गरिनेछ+ र तिनीहरूले आफ्नो लागि एक अगुवा छान्‍नेछन्‌ र त्यस भूमिबाट निस्केर आउनेछन्‌ किनकि त्यो दिन यिज्रेलको लागि विशेष दिन हुनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने