विलाप १:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ मानिसहरूले मेरो सुस्केरा सुनेका छन् तर मलाई सान्त्वना दिने कोही छैन। मेरा सबै शत्रुले मेरो विपत्तिबारे सुनेका छन्। तपाईँले विपत्ति ल्याउनुभएकोमा तिनीहरू खुसी छन्।+ तर तपाईँले घोषणा गर्नुभएको दिन आउँदा+ तिनीहरूको हविगत पनि मेरो जस्तै हुनेछ।+
२१ मानिसहरूले मेरो सुस्केरा सुनेका छन् तर मलाई सान्त्वना दिने कोही छैन। मेरा सबै शत्रुले मेरो विपत्तिबारे सुनेका छन्। तपाईँले विपत्ति ल्याउनुभएकोमा तिनीहरू खुसी छन्।+ तर तपाईँले घोषणा गर्नुभएको दिन आउँदा+ तिनीहरूको हविगत पनि मेरो जस्तै हुनेछ।+