यर्मिया ५१:३७ पवित्र बाइबल नयाँ संसार अनुवाद ३७ बेबिलोन ढुङ्गाहरूको थुप्रो हुनेछ;+ स्यालहरूको ओडार हुनेछ।+ त्यो निर्जन हुनेछ,+ त्यसलाई देखेर मानिसहरू डरले थरथर काँप्नेछन् र खिसी गर्दै सिटी बजाउनेछन्।
३७ बेबिलोन ढुङ्गाहरूको थुप्रो हुनेछ;+ स्यालहरूको ओडार हुनेछ।+ त्यो निर्जन हुनेछ,+ त्यसलाई देखेर मानिसहरू डरले थरथर काँप्नेछन् र खिसी गर्दै सिटी बजाउनेछन्।