यर्मिया ५०:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ यहोवा त्यससित क्रोधित हुनुभएकोले त्यसको कहिल्यै आबादी हुनेछैन।+ त्यो उजाड हुनेछे।+ बेबिलोन भएर जानेजति सबै त्यसमाथि आइपरेका विपत्तिहरू देखेर डरले खङ्ग्रङ्ग हुनेछन् र तिनीहरूले खिसी गर्दै सिटी बजाउनेछन्।+ यर्मिया ५०:३९ पवित्र बाइबल नयाँ संसार अनुवाद ३९ त्यहाँ मरुभूमिका जन्तुहरू हु-हु गर्दै कराउने जन्तुहरूसित बास गर्नेछन्। त्यो सुतुरमुर्गको* घर हुनेछ।+ त्यो फेरि कहिल्यै आबाद हुनेछैन। पुस्तौँपुस्तासम्म त्यहाँ कोही बस्नेछैन।”+
१३ यहोवा त्यससित क्रोधित हुनुभएकोले त्यसको कहिल्यै आबादी हुनेछैन।+ त्यो उजाड हुनेछे।+ बेबिलोन भएर जानेजति सबै त्यसमाथि आइपरेका विपत्तिहरू देखेर डरले खङ्ग्रङ्ग हुनेछन् र तिनीहरूले खिसी गर्दै सिटी बजाउनेछन्।+
३९ त्यहाँ मरुभूमिका जन्तुहरू हु-हु गर्दै कराउने जन्तुहरूसित बास गर्नेछन्। त्यो सुतुरमुर्गको* घर हुनेछ।+ त्यो फेरि कहिल्यै आबाद हुनेछैन। पुस्तौँपुस्तासम्म त्यहाँ कोही बस्नेछैन।”+