प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया २५:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ “यहोवा घोषणा गर्नुहुन्छ, ‘तर ७० वर्ष बितेपछि+ म बेबिलोन र त्यसका राजालाई सजाय दिनेछु।+ म कल्दियालीहरूको देशलाई सदाको लागि उजाड पारिदिनेछु।+

  • यर्मिया ५१:४३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४३ त्यसका सहरहरू निर्जलभूमि र मरुभूमि भएका छन्‌; त्यसको हालत देखेर मानिसहरू डरले थरथर काँप्छन्‌।

      त्यहाँ कोही बस्नेछैन; कोही पनि त्यो ठाउँ भएर हिँड्‌नेछैन।+

  • यर्मिया ५१:६४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६४ त्यसपछि यसो भन्‍नू, ‘मैले बेबिलोनमाथि ल्याउने विपत्तिले गर्दा बेबिलोन यसरी नै डुब्नेछ र फेरि कहिल्यै माथि उत्रनेछैन।+ त्यहाँका बासिन्दाहरू थाकेर क्लान्त हुनेछन्‌।’”+

      यर्मियाका शब्दहरू यहीँ टुङ्‌गिन्छन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने