प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया २३:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ यहोवा परमेश्‍वर यस्तो घोषणा गर्नुहुन्छ, “मेरो खर्कका भेडाहरूलाई नाश गरिरहेका र तितरबितर पारिरहेका गोठालाहरूलाई धिक्कार छ!”+

  • यर्मिया ५०:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ मेरा मानिसहरू हराएका भेडाहरूझैँ भएका छन्‌।+ तिनीहरूकै गोठालाहरूले गर्दा तिनीहरू हराएका हुन्‌।+ ती गोठालाहरूले तिनीहरूलाई डाँडाकाँडामा लगे र तिनीहरू ती डाँडाहरूमा भौँतारिए। तिनीहरूले आफ्नो बस्ने ठाउँलाई बिर्से।

  • इजकिएल ३४:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ हेरचाह गर्ने गोठालो नभएकोले ती भेडाहरू यताउता लागे।+ तिनीहरू छरपस्ट भए र जङ्‌गली जनावरको सिकार बन्‍न पुगे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने