प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा १९:३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ त्यही रात यहोवा परमेश्‍वरका स्वर्गदूत अस्सेरियालीहरूको छाउनीमा गए र १ लाख ८५ हजार सिपाहीलाई मारे।+ जब मानिसहरू बिहान सबेरै उठे, तब तिनीहरूले जताततै लासैलास देखे।+

  • यसैया १४:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ म अस्सेरियालाई मेरो भूमिमा धुलोपिठो पार्नेछु।

      मेरा डाँडाहरूमा त्यसलाई कुल्चनेछु।+

      मेरा मानिसहरूको गर्दनबाट त्यसको जुवा हटाउनेछु

      अनि तिनीहरूको काँधबाट त्यसको भारी हटाउनेछु।”+

  • सपन्याह २:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ उहाँले आफ्नो हात उत्तरतिर पसार्नुहुनेछ र अस्सेरियालाई नाश गर्नुहुनेछ

      उहाँले निनवेलाई मरुभूमिजस्तै उजाड पारिदिनुहुनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने