३ “त्यसपछि म बाँकी रहेका आफ्ना भेडाहरूलाई फर्काएर ल्याउनेछु। तिनीहरूलाई जहाँ-जहाँ तितरबितर पारेको थिएँ, ती सबै ठाउँबाट फर्काएर ल्याउनेछु।+ म तिनीहरूलाई तिनीहरूको खर्कमा फर्काउनेछु।+ त्यसपछि तिनीहरू फल्नेछन्-फुल्नेछन् र सङ्ख्यामा बढ्दै जानेछन्।+
१४ म तिनीहरूलाई हरियो चरनमा लगेर चराउनेछु। इस्राएलका अग्ला पहाडहरूमा तिनीहरू चर्नेछन्।+ तिनीहरू प्रशस्त घाँस भएको ठाउँमा पल्टनेछन्+ र तिनीहरूले इस्राएलका पहाडहरूमा भएका हरिया-हरिया घाँस खानेछन्।”