यर्मिया ५०:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ म इस्राएललाई उसको खर्कमा फर्काएर ल्याउनेछु।+ ऊ कर्मेल र बासानमा+ चर्नेछ अनि एप्रैमका+ र गिलादका पहाडहरूमा+ चरेर तृप्त हुनेछ।’” इजकिएल ३४:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ म तिनीहरूलाई हरियो चरनमा लगेर चराउनेछु। इस्राएलका अग्ला पहाडहरूमा तिनीहरू चर्नेछन्।+ तिनीहरू प्रशस्त घाँस भएको ठाउँमा पल्टनेछन्+ र तिनीहरूले इस्राएलका पहाडहरूमा भएका हरिया-हरिया घाँस खानेछन्।” मिका २:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ ए याकुब, म निश्चय नै तिमीहरू सबैलाई बटुल्नेछु; इस्राएलका बाँकी रहेकाहरूलाई म अवश्य भेला गर्नेछु।+ गोठका भेडाहरूलाई जस्तै, खर्कमा चरिरहेको बगाललाई जस्तै म तिनीहरूलाई एक बनाउनेछु।+ त्यहाँ जताततै मानिसहरूको स्वर सुनिनेछ।’+
१९ म इस्राएललाई उसको खर्कमा फर्काएर ल्याउनेछु।+ ऊ कर्मेल र बासानमा+ चर्नेछ अनि एप्रैमका+ र गिलादका पहाडहरूमा+ चरेर तृप्त हुनेछ।’”
१४ म तिनीहरूलाई हरियो चरनमा लगेर चराउनेछु। इस्राएलका अग्ला पहाडहरूमा तिनीहरू चर्नेछन्।+ तिनीहरू प्रशस्त घाँस भएको ठाउँमा पल्टनेछन्+ र तिनीहरूले इस्राएलका पहाडहरूमा भएका हरिया-हरिया घाँस खानेछन्।”
१२ ए याकुब, म निश्चय नै तिमीहरू सबैलाई बटुल्नेछु; इस्राएलका बाँकी रहेकाहरूलाई म अवश्य भेला गर्नेछु।+ गोठका भेडाहरूलाई जस्तै, खर्कमा चरिरहेको बगाललाई जस्तै म तिनीहरूलाई एक बनाउनेछु।+ त्यहाँ जताततै मानिसहरूको स्वर सुनिनेछ।’+