प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २६:३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ म तिमीहरूको देशलाई उजाड पार्नेछु+ र जब यस देशमा तिमीहरूका शत्रुहरू बसोबास गर्छन्‌, तब तिनीहरू देशको हालत देखेर छक्क पर्नेछन्‌।+

  • २ इतिहास ३६:२०, २१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० उनले तरबारबाट बचेकाहरूलाई चाहिँ बन्दी बनाएर बेबिलोन लगे।+ फारसी राज्य शक्‍तिमा नआएसम्म+ ती मानिसहरू नबुकद्‌नेजर र उनका छोराहरूका सेवक भएर बस्नुपऱ्‍यो।+ २१ यहोवा परमेश्‍वरले यर्मियामार्फत+ भन्‍नुभएको कुरा पूरा होस्‌ अनि देशले पहिला मनाउन नपाएको विश्रामदिन* मनाउन सकोस्‌+ भनेर यी सब भएको थियो। देश ७० वर्षसम्म उजाड रहुन्जेल त्यसले विश्रामदिन मनायो।+

  • यसैया ६:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ त्यो सुनेर मैले सोधेँ: “कतिन्जेल, हे यहोवा?” अनि उहाँले भन्‍नुभयो:

      “जबसम्म सहरहरू तहसनहस भएर सुनसान हुँदैनन्‌,

      घरहरू खाली हुँदैनन्‌

      र भूमि उजाड हुँदैन;+

  • यर्मिया १०:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ हे मानिसहरू हो, सुन, एउटा खबर छ!

      उत्तरको देशबाट ढ्‌वाङढ्‌वाङ ढुङढुङ गरेको आवाज आइरहेको छ।+

      त्यसको सेनाले यहुदाका सहरहरूलाई धुलोपिठो पार्नेछ र स्यालहरूको ओडार बनाइदिनेछ।+

  • इजकिएल ३३:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ म त्यस देशलाई निर्जन र उजाड बनाइदिनेछु,+ त्यसको घमन्ड चूर पारिदिनेछु अनि इस्राएलका डाँडाहरूलाई यस्तो उजाड पार्नेछु+ कि त्यो बाटो भएर कोही आवतजावत गर्नेछैन।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने