प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ५१:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ एउटा दूत अर्को दूतलाई भेट्‌न दौडन्छ,

      एउटा सन्देशवाहक अर्को सन्देशवाहकलाई भेट्‌न दौडन्छ।

      तिनीहरू बेबिलोनका राजालाई यो खबर दिन जान्छन्‌: ‘सहरलाई चारैतिरबाट कब्जा गरिएको छ।+

  • दानिएल ५:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० त्यही रात कल्दियाली राजा बेलसजर मारिए।+

  • प्रकाश १८:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ त्यसकारण एकै दिनमा त्यसमाथि विपत्तिहरू आइपर्नेछ—मृत्यु, शोक र अनिकाल। अनि त्यसलाई आगोमा भस्म पारिनेछ+ किनकि यहोवा* परमेश्‍वर, जसले त्यसको न्याय गर्नुभयो, उहाँ शक्‍तिशाली हुनुहुन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने