-
यसैया ४७:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ तर तँमाथि विपत्ति आइपर्नेछ,
तेरो कुनै मन्त्रले तँलाई बचाउन सक्नेछैन।
तँमाथि सङ्कट आइपर्नेछ; तैँले कुनै हालतमा त्यसलाई थाम्न सक्नेछैनस्।
तैँले सोच्दै नसोचेको तरिकामा तेरो अचानक पतन हुनेछ।+
-
-
यर्मिया ५०:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ ए बेबिलोन, मैले तेरो अगाडि पासो थापेँ र तँ त्यसमा परिस्।
आफू पासोमा परेको तैँले चालै पाइनस्।
तँ फेला परिस्, तँ पक्राउ परिस्।+
किनकि तैँले यहोवालाई हाँक दिइस्।
-