प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ४७:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ धेरै सल्लाहकारको कुरा सुन्दा-सुन्दा तँ थाकिसकेकी छेस्‌।

      अब तिनीहरू नै आऊन्‌ र तँलाई बचाऊन्‌!

      जो आकाशलाई पूजा गर्छन्‌,* जो ताराहरूलाई नियाल्छन्‌,+

      जो औँसीको दिन हेरेर भविष्य बताउँछन्‌,

      तिनीहरूले नै तेरो भविष्य बताऊन्‌।

  • यर्मिया ५१:५७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५७ ती राजा, जसको नाम सेनाहरूका यहोवा हो, उहाँ यस्तो घोषणा गर्नुहुन्छ: “म त्यसका भारदारहरू र बुद्धिमान्‌ मानिसहरूलाई

      अनि त्यसका राज्यपालहरू, उप-शासकहरू र योद्धाहरूलाई मात्तिनेगरि पिउन लगाउनेछु।+

      त्यसपछि तिनीहरू सधैँका लागि सुत्नेछन्‌

      र फेरि कहिल्यै ब्युँझनेछैनन्‌।”+

  • दानिएल ५:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ राजाले ठूलो स्वरमा तन्त्रमन्त्र गर्नेहरू, कल्दियालीहरू* र ज्योतिषीहरूलाई बोलाउने आदेश दिए।+ राजाले बेबिलोनका बुद्धिमान्‌ मानिसहरूलाई यसो भने: “जसले यो पढेर मलाई यसको अर्थ बताउन सक्छ, उसलाई बैजनी* रङ्‌गको वस्त्र पहिऱ्‍याइनेछ, गलामा सुनको हार लगाइदिइनेछ+ र ऊ यो राज्यको तेस्रो ठूलो शासक हुनेछ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने