यसैया १३:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ पूरै पृथ्वीको विनाश गर्न+यहोवा आफ्नो क्रोधका हातहतियारसहितटाढाको देशबाट आउँदै हुनुहुन्छ,आकाशको पल्लो छेउबाट आउँदै हुनुहुन्छ।+ यसैया १३:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ म मादीहरूलाई तिनीहरूविरुद्ध उठ्न सुऱ्याउनेछु।+उनीहरूका लागि चाँदी त केही पनि होइन।अनि सुन देखेर पनि उनीहरू लोभिँदैनन्।
५ पूरै पृथ्वीको विनाश गर्न+यहोवा आफ्नो क्रोधका हातहतियारसहितटाढाको देशबाट आउँदै हुनुहुन्छ,आकाशको पल्लो छेउबाट आउँदै हुनुहुन्छ।+
१७ म मादीहरूलाई तिनीहरूविरुद्ध उठ्न सुऱ्याउनेछु।+उनीहरूका लागि चाँदी त केही पनि होइन।अनि सुन देखेर पनि उनीहरू लोभिँदैनन्।