भजन १३७:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ ए बेबिलोनकी छोरी, जसलाई चाँडै नाश गरिनेछ,+तैँले हामीमाथि जे-जस्तो दुर्व्यवहार गरिस्,त्यसको लागि तँसित प्रतिशोध लिने मानिस खुसी हुनेछ।+ यसैया १३:१७, १८ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ म मादीहरूलाई तिनीहरूविरुद्ध उठ्न सुऱ्याउनेछु।+उनीहरूका लागि चाँदी त केही पनि होइन।अनि सुन देखेर पनि उनीहरू लोभिँदैनन्। १८ उनीहरूका धनुले युवकहरूलाई धुजाधुजा पार्नेछ।+गर्भको शिशुलाई अनि केटाकेटीलाईउनीहरूले रतीभर दयामाया देखाउनेछैनन्।
८ ए बेबिलोनकी छोरी, जसलाई चाँडै नाश गरिनेछ,+तैँले हामीमाथि जे-जस्तो दुर्व्यवहार गरिस्,त्यसको लागि तँसित प्रतिशोध लिने मानिस खुसी हुनेछ।+
१७ म मादीहरूलाई तिनीहरूविरुद्ध उठ्न सुऱ्याउनेछु।+उनीहरूका लागि चाँदी त केही पनि होइन।अनि सुन देखेर पनि उनीहरू लोभिँदैनन्। १८ उनीहरूका धनुले युवकहरूलाई धुजाधुजा पार्नेछ।+गर्भको शिशुलाई अनि केटाकेटीलाईउनीहरूले रतीभर दयामाया देखाउनेछैनन्।