विलाप १:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ सियोनले आफ्ना हातहरू फैलाएकी छे+ तर त्यसलाई सान्त्वना दिने कोही छैन। याकुबविरुद्ध लाग्न यहोवाले तिनका सबै शत्रुलाई हुकुम गर्नुभएको छ।+ तिनीहरूका लागि यरुसलेम घृणित वस्तु भएकी छे।+
१७ सियोनले आफ्ना हातहरू फैलाएकी छे+ तर त्यसलाई सान्त्वना दिने कोही छैन। याकुबविरुद्ध लाग्न यहोवाले तिनका सबै शत्रुलाई हुकुम गर्नुभएको छ।+ तिनीहरूका लागि यरुसलेम घृणित वस्तु भएकी छे।+