विलाप १:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ यरुसलेमले घोर पाप गरेकी छे।+ त्यसैले त्यो घृणित भएकी छे। त्यसलाई आदर गर्नेहरू अहिले त्यसलाई घृणा गर्छन् किनकि तिनीहरूले त्यसको नग्नता देखेका छन्।+ त्यो आफै पनि सुस्केरा हाल्छे+ र लाजले मुख लुकाउँछे।
८ यरुसलेमले घोर पाप गरेकी छे।+ त्यसैले त्यो घृणित भएकी छे। त्यसलाई आदर गर्नेहरू अहिले त्यसलाई घृणा गर्छन् किनकि तिनीहरूले त्यसको नग्नता देखेका छन्।+ त्यो आफै पनि सुस्केरा हाल्छे+ र लाजले मुख लुकाउँछे।