प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया १३:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ अनि तिमी मनमनै सोच्छौ, ‘ममाथि यस्तो कुरा किन आइलाग्यो?’+

      तिम्रो घोर पापको कारण तिम्रो जामा जबरजस्ती फुकालिएको छ।+

      तिम्रो कुर्कुच्चालाई हुनसम्मको पीडा भएको छ।

  • इजकिएल २३:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ तिनीहरूले तँलाई घृणा गर्नेछन्‌, तेरो मेहनतको कमाइ लुट्‌नेछन्‌+ अनि तँलाई नाङ्‌गो पार्नेछन्‌। तेरो अवैध सम्बन्ध, तेरो छाडा आचरण र तेरो वेश्‍यावृत्तिको पर्दाफास हुनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने