३१ किनभने मैले पीडाले छटपटाइरहेकी स्त्रीको आवाज सुनेँ;
पहिलो पटक सुत्केरी बेथाले छटपटाइरहेकी स्त्रीको जस्तै आवाज,
सियोनकी छोरीको आवाज, जसलाई सास फेर्न निकै गाह्रो भएको छ।
हात फैलाएर तिनी यसो भन्दै थिइन्:+
“धिक्कार छ मलाई! हत्याराहरूले गर्दा म लखतरान भएकी छु।”