प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया १:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ धिक्कार छ! ए पापी राष्ट्र!+

      ए कुकर्मले भरिएका मानिसहरू!

      ए दुष्टहरूको समूह! भ्रष्ट केटाकेटी!

      तिमीहरूले यहोवालाई त्यागेका छौ;+

      इस्राएलका पवित्र परमेश्‍वरको अनादर गरेका छौ

      अनि उहाँलाई आफ्नो पिठिउँ फर्काएका छौ।

  • यसैया ५९:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ तिमीहरू आफ्नै अपराधले गर्दा परमेश्‍वरबाट टाढा भएका छौ;+

      तिमीहरूकै पापको कारण उहाँले तिमीहरूदेखि आफ्नो अनुहार लुकाउनुभएको छ।

      उहाँ तिमीहरूको कुरा सुन्‍न चाहनुहुन्‍न।+

  • इजकिएल २२:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ तिमीले गरेको हत्याले गर्दा तिमी दोषी ठहरिएकी छ्यौ+ र तिम्रा घिनलाग्दा मूर्तिहरूले तिमीलाई अशुद्ध बनाएको छ।+ तिमीले आफ्नै विनाश निम्त्याएकी छ्यौ। तिम्रो अधर्मले गर्दा तिम्रो नाश नजिकै आएको छ। त्यसैले म तिमीलाई सबै जातिमाझ घृणाको पात्र बनाउनेछु र देशहरूले तिम्रो खिसी गर्नेछन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने