यसैया ४४:२७ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ गहिरा पानीलाई म भन्छु, ‘सुकिजा!तेरा सबै नदीलाई म सुकाउनेछु।’+ यर्मिया ५०:३८ पवित्र बाइबल नयाँ संसार अनुवाद ३८ त्यसका खोलानालामाथि विपत्ति आइपर्नेछ, ती सबै सुक्नेछन्+ किनकि त्यो कुँदिएका मूर्तिहरूले भरिएको देश हो।+ अनि डरलाग्दा दर्शनहरू* देखेकोले त्यसका बासिन्दाहरू बौलाहाझैँ व्यवहार गरिरहन्छन्। प्रकाश १६:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ छैटौँ स्वर्गदूतले आफ्नो कचौरा महानदी युफ्रेटिसमाथि+ खन्याए। तब सूर्योदय हुने ठाउँबाट* आउने राजाहरूको निम्ति बाटो तयार पार्न+ त्यो महानदीलाई सुकाइयो।+
३८ त्यसका खोलानालामाथि विपत्ति आइपर्नेछ, ती सबै सुक्नेछन्+ किनकि त्यो कुँदिएका मूर्तिहरूले भरिएको देश हो।+ अनि डरलाग्दा दर्शनहरू* देखेकोले त्यसका बासिन्दाहरू बौलाहाझैँ व्यवहार गरिरहन्छन्।
१२ छैटौँ स्वर्गदूतले आफ्नो कचौरा महानदी युफ्रेटिसमाथि+ खन्याए। तब सूर्योदय हुने ठाउँबाट* आउने राजाहरूको निम्ति बाटो तयार पार्न+ त्यो महानदीलाई सुकाइयो।+