यर्मिया ५१:४४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४४ म बेबिलोनको देवता बेललाई+ सजाय दिनेछु। त्यसले जे निलेको छ, म त्यसको मुखबाट निकाल्नेछु।+ राष्ट्रहरूको त्यसकहाँ फेरि कहिल्यै ओइरो लाग्नेछैन। बेबिलोनको पर्खाल ढल्नेछ।+
४४ म बेबिलोनको देवता बेललाई+ सजाय दिनेछु। त्यसले जे निलेको छ, म त्यसको मुखबाट निकाल्नेछु।+ राष्ट्रहरूको त्यसकहाँ फेरि कहिल्यै ओइरो लाग्नेछैन। बेबिलोनको पर्खाल ढल्नेछ।+