५८ सेनाहरूका यहोवा यसो भन्नुहुन्छ:
“बेबिलोनको पर्खाल जति नै चौडा भए तापनि त्यो गर्ल्यामगुर्लुम ढल्नेछ।+
अनि त्यसका मूलढोकाहरू जति नै अग्ला भए तापनि ती जलाइनेछन्।
मानिसहरूले व्यर्थैमा परिश्रम गर्नेछन्।
राष्ट्रहरूले मरिमेटी गरेको कामलाई आगोले भस्म पारिदिनेछ।”+