प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ५०:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ त्यसविरुद्ध चारैतिरबाट युद्धको घोषणा गर।

      त्यसले आत्मसमर्पण गरेकी छे।

      त्यसका किल्लाहरू ढलेका छन्‌, त्यसका पर्खालहरू भत्केका छन्‌।+

      किनकि यहोवा स्वयम्‌ले त्यससित बदला लिनुभएको छ।+

      तिमीहरू त्यससित बदला लेओ।

      त्यसले जसो गरेकी थिई, त्यसलाई पनि त्यसै गर।+

  • यर्मिया ५१:४४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४४ म बेबिलोनको देवता बेललाई+ सजाय दिनेछु।

      त्यसले जे निलेको छ, म त्यसको मुखबाट निकाल्नेछु।+

      राष्ट्रहरूको त्यसकहाँ फेरि कहिल्यै ओइरो लाग्नेछैन।

      बेबिलोनको पर्खाल ढल्नेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने