यर्मिया ५१:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ बेबिलोनबाट भाग! आफ्नो ज्यान जोगाओ!+ त्यसको अपराधले गर्दा तिमीहरू नाश हुन नपरोस् किनकि यो यहोवाको बदला लिने समय हो। उहाँले त्यसको कुकर्मको सजाय त्यसलाई दिँदै हुनुहुन्छ।+ यर्मिया ५१:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ “आफ्ना बाणहरू तिखार,+ गोला ढालहरू लेओ।* यहोवाले मादीका राजाहरूलाई उक्साउनुभएको छ+ किनकि बेबिलोनलाई नामेट पार्ने उहाँको इच्छा छ। यो यहोवाको बदला हो, आफ्नो मन्दिरको लागि उहाँले लिनुहुने बदला।
६ बेबिलोनबाट भाग! आफ्नो ज्यान जोगाओ!+ त्यसको अपराधले गर्दा तिमीहरू नाश हुन नपरोस् किनकि यो यहोवाको बदला लिने समय हो। उहाँले त्यसको कुकर्मको सजाय त्यसलाई दिँदै हुनुहुन्छ।+
११ “आफ्ना बाणहरू तिखार,+ गोला ढालहरू लेओ।* यहोवाले मादीका राजाहरूलाई उक्साउनुभएको छ+ किनकि बेबिलोनलाई नामेट पार्ने उहाँको इच्छा छ। यो यहोवाको बदला हो, आफ्नो मन्दिरको लागि उहाँले लिनुहुने बदला।