५७ ती राजा, जसको नाम सेनाहरूका यहोवा हो, उहाँ यस्तो घोषणा गर्नुहुन्छ: “म त्यसका भारदारहरू र बुद्धिमान् मानिसहरूलाई
अनि त्यसका राज्यपालहरू, उप-शासकहरू र योद्धाहरूलाई मात्तिनेगरि पिउन लगाउनेछु।+
त्यसपछि तिनीहरू सधैँका लागि सुत्नेछन्
र फेरि कहिल्यै ब्युँझनेछैनन्।”+