यर्मिया ५०:२२, २३ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ त्यहाँ युद्धको कोलाहल सुनिएको छ; विध्वंस मच्चिएको छ। २३ सारा पृथ्वीलाई धुलोपिठो पार्ने त्यो घनलाई टुक्राटुक्रा पारिएको छ।+ बेबिलोनको हालत देखेर त्यसवरपरका देशहरू डरले थरथर काँपेका छन्।+
२२ त्यहाँ युद्धको कोलाहल सुनिएको छ; विध्वंस मच्चिएको छ। २३ सारा पृथ्वीलाई धुलोपिठो पार्ने त्यो घनलाई टुक्राटुक्रा पारिएको छ।+ बेबिलोनको हालत देखेर त्यसवरपरका देशहरू डरले थरथर काँपेका छन्।+